Need Help ?
Call: +977- 044520459
  • Photo

जिल्ला शिक्षा अधिकारी

ठुलाेबाबु दाहाल
(जिल्ला शिक्षा अधिकारी)

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले ने

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय महेात्तरी !!!

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईकेा पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ। अक्षांश: २६ डिग्री ३६" उत्तर देखि २८ डिग्री १०" उत्तरसम्म देशान्तरः पूर्वी ८५ डिग्री ४१" देखि पूर्वी ८५ डिग्री ५७" सम्म फैलिएको यस जिल्लाको सबभन्दा अग्लो स्थान:- ८०८ मिटर र सबभन्दा होचो स्थान:- ६१ मिटर रहेको छ । यस जिल्लाको सिमानामा पूर्वतिर धनुषा जिल्ला, पश्चिम-सर्लाही जिल्ला र भारतको

थप हेर्नुहोस