कक्षा ८ को जिल्लास्तरीय परीक्षा २०७२ को आवेदन फारम बुझाउने सम्बन्धी सूचना
प्रकाशित मिती:
आधारभुत तह (कक्षा ८) को जिल्लास्तरीय परीक्षा २०७२ मा सम्मिलित हुने विद्यालयहरुले कक्षा ८ का विद्यार्थीहरुको आवेदन फाराम र समष्टिगत फाराम हालसम्म नबुझाउने विद्यालयहरुलाई उक्त फारामहरु यही मिति २०७२।१०।२८ गतेसम्म अनिवार्यरुपमा बुझाउन अन्तिमपटक सूचना गरिएको छ
