एस एल सी परीक्षा २०७२मा समिलित हुने विद्यालयहरुलाई अत्यन्त जरुरी सूचना
प्रकाशित मिती:
एस एल सी परीक्षा २०७२मा सम्मिलित हुने सबै विद्यालयहरुले२०७२ फागुन १० गते भित्र आवेदन फाराम दस्तुर तथा राजस्व रु ५००।, प्रति विद्यार्थी, फाराम दस्तुर रु २०। प्रति विद्यार्थी, प्रयोगात्मक फाराम (नियमित र एक्जाम्टेड समुह) र अयोग्य विद्यार्थी विवरण फाराम जि.शि.का.मा बुझाउन हुन सुचित गरिन्छ । उक्त म्याद भित्र नबुझाए सम्बन्धित विद्यालय नै जिम्मेवार हुनुपर्ने छ ।
