आ.व.२०७२।०७३ का लागि स्वीकृत भौतिक सुविधा विस्तारका कार्यक्रम सम्बन्धी सूचना
प्रकाशित मिती:
आ.व.२०७२।०७३ का लागि स्वीकृत भौतिक सुविधा विस्तारका कार्यक्रम सम्बन्धी सूचना
दुईकोठे,तीनकोठे,चारकोठे,छकोठे र आठकोठे भवन निर्माणका कार्यक्रम परेका विद्यालयहरुले आगामी एक महीनाभित्र अनिवार्यरुपमा विद्यालय व्यवस्थापन समिति गठन गर्नुहुन,सो नभए भवन निर्माणका लागि सम्झौता गर्न नसकिने व्यहोरा सम्बन्धि सबै विद्यालयलाई सूचित गरिन्छ ।